रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा रामजी यादवको उम्मेदवारी
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा इन्जिनियर रामजी यादवले ‘खुल्ला मधेसी’ कोटाबाट केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । इन्जिनियर यादव रास्वपाको शक्तिशाली...