‘लाल सागरमा हुथी विद्रोहीको कुनै चुनौती छैन’: राष्ट्रपति ट्रम्प
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनस्थित सशस्त्र समूह हुथीले हालैका दिनहरूमा लाल सागरमा कुनै पनि चुनौती खडा नगरेको बताएका छन् । मंगलवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले यदि त्यस्तो...