स्कटल्यान्डले गुमायो चौथो विकेट पतन, करण केसीले लिए दुई विकेट
काठमाडौँ । आइसीसी लिग २ अन्तर्गतको खेलमा नेपालले स्कटल्यान्डको चौथो विकेट झारेको छ। घरेलु मैदानमा टस जितेर बलिङ गरेको नेपालले २७.१ ओभरमा स्कटल्यान्डको चौथो विकेट झारेको हो। नेपालका लागि करण...