राष्ट्रिय सभा उपाध्यक्षमा लीलाकुमारी भण्डारी निर्वाचित
काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन्। भण्डारीलाई आज बसेको राष्ट्रिय सभाको बैठकले उपाध्यक्षमा निर्वाचित घोषणा गरेको हो। राष्ट्रिय भामा सहभागी रहेका दलहरुबीचको...