तनहुँमा अवैध नदीजन्य पदार्थ ढुवानीमा संलग्न तीन सवारीसाधन प्रहरी नियन्त्रणमा
काठमाडौँ । तनहुँ जिल्लामा अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको अवस्थामा तीनवटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा दुई टिपर र एक जेसीभी रहेका छन्। गएराति बन्दिपुर गाउँपालिका-६ स्थित...