सामाजिक विसंगतिमा दोषी ठहर भएकालाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय
काठमाडौँ। नेपाली काँग्रेसले सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्तिलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार नबनाउने भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतलाई...