एमालेले गर्यो महाधिवेशनमा १६ दलका प्रमुख नेताहरूलाई आमन्त्रण
काठमाडौँ । नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशनमा विभिन्न १६ वटा राजनीतिक दललाई निम्तो गरेको छ । अतिथि सत्कार समितिले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन १६ दलका प्रमुख नेताहरूलाई आमन्त्रण गरेको...