‘त्रिवि राज्याभिषेक उद्यान’लाई प्राकृतिक रूपमै सौन्दर्यकरण गरिने छ’: मन्त्री पुन
काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयस्थित राज्याभिषेक उद्यानलाई प्राकृतिक रूपमै सौन्दर्यकरण गरिने बताएका छन् । मन्त्रीको कार्यभार सम्हाले लगत्तै उक्त उद्यानलाई पुनर्जीवन दिने घोषणा गरेका मन्त्री पुनले आज निरीक्षणपछि...