विमानस्थलको मुख्य गेट अगाडि भेला भए ज्ञानेन्द्र शाहका समर्थक
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि उनका समर्थकहरू काठमाडौँको विमानस्थलको मुख्य गेट अगाडि भेला भएका छन् । समर्थकहरूको भिड बढ्दै जान थालेपछि सुरक्षाकर्मीहरूको तैनाथी पनि बढाइएको छ । विमानस्थलको...