रास्वपाद्वारा विधान परिमार्जनका लागि समिति गठन, महाधिवेशन तयारी तीव्र
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी विधान संशोधनका लागि सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ। पाँच सदस्यीय उक्त समितिमा गणेश पराजुली, प्रकाशचन्द्र परियार, डा. चन्दा कार्की...