युक्रेनसँगको युद्ध अन्त्य गर्न रुसलाई ट्रम्पले दिए अल्टिमेटम
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि जारी युद्ध अन्त्य गर्न रुसलाई १०–१२ दिनको नयाँ अल्टिमेटम दिएका छन् । यसअघि यसै महिना दिएको ५० दिनको समय सीमालाई छोट्याउँदै ट्रम्पले रुसी...