रौतहटमा बस दुर्घटना हुँदा बस दुर्घटनासहित १० जना घाइते
रौतहट । पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । आज बिहान काठमाडौँ देखी भिठ्ठामोड महोत्तरीतर्फ जाँदै गरेको बा प्र ०१-००६ ख...