‘बौद्ध दर्शनको व्यवहारिक कार्यान्वयनले दिगो शान्ति र समृद्धि सम्भव’ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गौतम बुद्धका सिद्धान्त र शिक्षालाई व्यवहारमा उतार्न सके मात्रै स्थायी शान्ति तथा समृद्ध समाज निर्माणको आधार तयार हुने बताएका छन्। ललितपुरमा बिहीबार आयोजित एक बौद्ध...