गौरीबहादुर कार्की आयोगको प्रतिवेदन प्रारम्भिक रूपमा अपूर्ण रहेको काँग्रेसको टिप्पणी
काठमाडौँ। नेपाली काँग्रेसले जेन जेड आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको आयोगद्वारा प्रस्तुत प्रतिवेदन प्रारम्भिक दृष्टिले अपूर्ण रहेको टिप्पणी गरेको छ। काँग्रेस प्रवक्ता देवराज चालिसेले प्रतिवेदनको प्रारम्भिक विश्लेषण गर्दै भदौ २३ गतेका...