कुलमान घिसिङले भने : ‘देशको विकास गर्न विचारभन्दा नेतृत्व महत्त्वपूर्ण हो’
काठमाडौँ । उज्यालो नेपाल पार्टी घोषणा सभाका प्रमुख अतिथि ऊर्जा मन्त्री कुलमान घिसिङले देश विकासका निम्ति विचारभन्दा नेतृत्व महत्त्वपूर्ण कुरा भएको बताएका छन् । २००७ सालयताको ७५ वर्षमा अनेक पटक...