चुनावअघि महाधिवेशन गर्न नसक्ने पक्षमा उभियो काँग्रेस संस्थापन पक्ष
काठमाडौँ । नेपाली काँग्रेसका संस्थापन पक्षका अधिकांश नेताहरूले चुनावअघि महाधिवेशन गर्न नसक्ने पक्षमा उभिएका छन्। सभापति शेरबहादुर देउवा निकटका २५ केन्द्रीय सदस्यले चुनावअघि महाधिवेशन गर्ने पक्षमा रहे पनि अधिकांश नेताहरू...