स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : दुई जना धरौटीमा रिहा
काठमाडौँ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार दुई जना रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको...