इजरायल–इरान युद्धप्रति ओलीको चिन्ता : नेपालीको सुरक्षामा परिचालित हुन सरकारसँग माग
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वको तनाव (इजरायल–इरान युद्ध) प्रति चिन्ता व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले शनिबार फेसबुकमार्फत चिन्ता व्यक्त गर्दै उनले भनेका...