सुन प्रकरण : भन्सार अधिकृतसहितलाई पठाइयो सीआईबीको हिरासतमा
काठमाडौँ । राजस्व अनुसन्धान विभागको पुल्लोचकस्थित हिरासत रहेका क्विन्टल सुन तस्करी प्रकरणका आरोपितलाई प्रहरीको जिम्मा लगाइएको छ । विभागले हिरासतमा भएका आरोपितहरू सङ्कलित तथ्य प्रमाणसहित बाँकी अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान...