राष्ट्रिय सभा समितिद्वारा तीन संसदीय उपसमिति गठन
काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आफ्नो कार्यक्षेत्रलाई प्रभावकारी बनाउन तीनवटा उपसमितिहरू पुनर्संरचना गरेको छ। सिंहदरबारमा सम्पन्न बैठकले संघीयता सबलीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा...