अर्जुननरसिंह केसीले भने : ‘दलको नेता चयनमा मापदण्ड तय गरी सहमति नभए निर्वाचनमा जानुपर्छ’
काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेता चयनका लागि स्पष्ट मापदण्ड निर्धारण गरी सहमतिको प्रयास गर्नुपर्ने र सहमति नभए निर्वाचनमार्फत निर्णयमा पुग्नुपर्ने बताएका छन्। संसदीय दलको नेतामा...