बादललाई संसदीय दलको नेता चयन गरेकोप्रति योगेश भट्टराईले जनाए असन्तुष्टि व्यक्त
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले रामबहादुर थापा ‘बादल’लाई संसदीय दलको नेता बनाउने प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। दलको नेताको दाबी युवा नेता सुहाङ नेम्वाङले पनि गरेका थिए। तर अन्ततः...