रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा अन्तर्गतको संसदीय दलको उपनेतामा सांसद गणेश पराजुलीलाई चयन गरेको छ । संसदीय दलको आज बसेको बैठकले पराजुलीलाई उपनेताको जिम्मेवारी दिने निर्णय गरेको हो...