प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी
काठमाडौँ । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको नियुक्तिसम्बन्धी प्रक्रियामा प्रश्न उठाउँदै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । पाल्पाका भेषराज लुइँटेलले कार्कीको नैतिक आचरण र संवैधानिक पदका लागि आवश्यक...