ललितपुरबाट २ किलोभन्दा बढी लागू औषधसहित एक जना पक्राउ
काठमाडौँ । ललितपुरको नख्खु फुलबारीबाट २ किलो ७ सय ९३ ग्राम लागू औषध पोल्याडसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-५ घर भई हाल ललितपुर महानगरपालिका–२५ नख्खु...