बीमा कार्यक्रमअन्तर्गत सेवा दिने संस्थालाई भेदभाव नगर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन
काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिरामीलाई सेवा प्रदान गर्दा कुनै पनि प्रकारको विभेद नगर्न स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ। हालै सेवा प्रवाहका क्रममा बीमित सेवाग्राहीप्रति...