स्थानीय र प्रदेश निर्वाचन एकै पटक गर्नुपर्नेमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीको जोड
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह र प्रदेश सभा सदस्य निर्वाचन एउटै चरणमा सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरेका छन्। प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचित...