‘पार्टी एकताका लागि नरम हुन तयार छु’ : सभापति थापा
वालिङ (स्याङ्जा) । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्। काँग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ४५ दिनको...