अख्तियारले राम्रो काम गर्दागर्दै पनि भ्रष्टाचार न्युन हुन सकेन : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राम्रो काम गर्दागर्दै पनि भ्रष्टाचार न्युन हुन नसकेको बताएकी छन् । बुधबार आयोगको ३५ औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले...