प्रधानमन्त्री ओली दुबईमा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली दुबई पुगेका छन्। प्रधानमन्त्री ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघ सम्मेलनमा सहभागिताका लागि तुर्कमेनिस्तान जाने क्रममा दुबई पुगेका हुन् । प्रधानमन्त्री ओली नेतृत्वको...