प्रधानमन्त्री ओलीको जिकिर-‘संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरूले संसदमा अवरोध गरिरहेका छन्’
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरूले संसदमा अवरोध गरिरहेको बताएका छन् । पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन इतिहास’ ...