बिपीको ४४ औँ स्मृति दिवस: जलवायु परिवर्तनबारे जनचेतना जगाउँदै काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसले संस्थापन नेता बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा जलवायुसम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रम गर्ने भएको छ । काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ६...