संसदीय प्रभावकारिता बढाउन एमालेले विज्ञ सञ्जाल र विषयगत संरचना बनाउने
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद्मा आफ्नो भूमिका थप प्रभावकारी, अध्ययनमा आधारित र तथ्यपरक बनाउन विज्ञहरूको संस्थागत सहयोग लिने तयारी अघि बढाएको छ। पार्टीले विभिन्न क्षेत्रका विज्ञलाई...