भियतनाममा डुंगा दुर्घटना हुँदा ३७ जनाको मृत्यु
काठमाडौँ । भियतनाममा खराब मौसमका कारण पर्यटक सवार डुंगा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ। उत्तरी भियतनामको लोकप्रिय पर्यटकीयस्थल हालोङ खाडीमा उक्त दुर्घटना भएको हो। रिपोर्टका अनुसार धेरैजसो यात्रु...