पाँच वामपन्थी दलले मध्यपूर्वमा गरिएको इजरायली हस्तक्षेपविरुद्ध साझा कार्यक्रम गर्ने निर्णय
काठमाडौँ । नेकपा माओवादी केन्द्रलगायत पाँच वामपन्थीले इजरायलले मध्यपूर्वका मुलुकमाथि गरेको हस्तक्षेपविरुद्ध साझा कार्यक्रम गर्ने भएका छन् । माओवादी कार्यालय पेरिस डाँडामा शनिबार बसेको पाँच दलको बैठकले मध्यपूर्वमा इजरायली हस्तक्षेपविरुद्ध...