बार एसोसिएसनले भन्यो ‘सर्वोच्चको रिक्त न्यायाधीश तत्काल सिफारिस गरियोस्’
काठमाडौँ। नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा रिक्त एक जना न्यायाधीशको तत्काल पदपूर्ति गर्न माग गरेको छ । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले एक विज्ञप्ति जारी गरी सर्वोच्चमा चार...