कपिलवस्तुका पाँच पालिकामा भूमिहीन सुकुम्वासीको जग्गा नाप जाँच सुरु
काठमाडौँ । कपिलवस्तुमा भूमिहीन सुकुम्वासीले दशकौँदेखि उपयोग गर्दै आएको जग्गा नाप जाँच कार्य सुरु गरिएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले जिल्लाका पाँच स्थानीय तहमा सात वटा छुट्टाछुट्टै टोली खटाएर...