नारायणकाजी श्रेष्ठको दाबी-‘सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढंगले अघि बढायौँ’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पछिल्लो पटक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासनको अभियानलाई गुणात्मक ढंगले अघि बढाएको बताएका छन् । संयुक्त राज्य...