‘एमालेमा अन्तरसंघर्ष चर्किएको छ, भविष्य के हुन्छ यसै भन्न सकिँदैन’-माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमाले संकटग्रस्त अवस्थामा रहेको दाबी गरेका छन् । पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गदै एमालेभित्र अन्तरसंघर्ष चर्किरहेको बताए ।...