अमेरिकी युद्धविराम प्रस्तावमा वार्ता गर्न हमास तयार
काठमाडौँ । हमासले गाजा युद्धविराम र बन्धकको रिहाइसम्बन्धी नयाँ अमेरिकी प्रस्तावलाई सकारात्मक प्रतिक्रिया दिएको बताएको छ। हमासले एक विज्ञप्ति जारी गर्दै तत्काल वार्ताको लागि तयार रहेको बताएको हो। एक प्यालेस्टाइनी...