टेक्सासमा विनाशकारी बाढी : १३ जनाको मृत्यु, उद्धार कार्य जारी
टेक्सास । अमेरिकाको टेक्सास राज्यको दक्षिण-मध्य क्षेत्रमा शुक्रबार बिहान आएको अचानक बाढीले ठूलो मानवीय क्षति पुर्याएको छ। स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, सो बाढीमा परी अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको...