मन्त्री पाण्डेको दाबी-‘बौद्धिक सम्पत्ति संरक्षण गर्न सरकार दृढ छ’
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सरकार बौद्धिक सम्पत्तिसम्बन्धी कानुन निर्माण गरी त्यसको अधिकार संरक्षणका लागि दृढ रहेको बताएका छन् । बौद्धिक सम्पत्ति संरक्षण समाज नेपाल...