संयुक्त राष्ट्रसंघले भन्यो-‘विदेशी लगानीको परिदृश्य कमजोर बन्यो’
काठमाडौँ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गत वर्ष प्रत्यक्ष वैदेशिक लगानीमा थप गिरावट आएपछि लगानीमा विश्वव्यापीकरण पछि हटेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको कर युद्धका कारण...