सुनिता डंगोलले भनिन्-‘बाजा बजुन्जेल नेवारी समुदायको आवाज रहन्छ’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बाजा नेपालको संगीत र लयका सारथि मात्रै नभई जनताका आवाजहरू पनि रहेको बताएकी छिन् । शुक्रबार काठमाडौँमा अमूर्त सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि...