रास्वपा सांसदले आकस्मिक समयको दुरुपयोग गरेको भन्दै बोल्नबाट वञ्चित गर्न काँग्रेसको माग
काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिपक्षी रास्वपालाई लक्षित गर्दै संसदको आकस्मिक समयको दुरुपयोग गर्ने काम भइरहेको आरोप लगाएका छन् । आजको संसद बैठकमा बोल्दै उनले जथाभाबी अभिव्यक्ति...