पूर्णबहादुर खड्काले भने-‘काँग्रेसले गरेका काम जनतामाझ पुर्याउनबाट चुक्यौँ’
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली काँग्रेसले गरेका काम जनतामाझ पुर्याउन चुकेको बताएका छन् । नेपाली काँग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार वीरगञ्जमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण...