भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा पार्टीले लिएको अडान यथावत् रहेको जानकारी गराउँदै संसदमा भइरहेको प्रतिरोध कायम गर्ने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको सचिवालय...