यातनापीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्न मानवअधिकार आयोगले गरायो सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले यातनापीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्न ध्यानाकर्षण गराएको छ। आयोगले व्यक्तिलाई यातना दिने जस्तो अमानवीय तथा अपराधजन्य कार्य कहीँ कतैबाट पनि नगर्न, नगराउन, यातना दिने कार्यमा...