‘धान बालीको प्रवर्द्धन गर्न सरकारले उच्च प्राथमिकता दिएको छ’-कृषिमन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले धान बालीको प्रवर्द्धन गर्न मन्त्रालयले उच्च प्राथमिकता दिएको बताएका छन् । २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ का अवसरमा...