इरानले भन्यो-‘युद्धविरामको कुनै सम्झौता भएको छैन’
काठमाडौँ । इरानी विदेशमन्त्री अब्बास अराघचीले इजरायलसँग अहिलेसम्म कुनै अन्तिम युद्धविराम सम्झौता नभएको बताएका छन्। अराघचीले सामाजिक सञ्जालमा लेख्दै अहिलेसम्म युद्धविराम वा सैन्य कारबाही बन्द गर्ने कुनै सहमति नभएको बताएका...